• गृहपृष्ठ
  • भिडियो
  • राजनीति
  • व्यवसाय
  • मनोरञ्जन
  • खेलकूद
  • अन्तराष्ट्रिय
  • वातावरण
  • अन्तर्वाता
  • सम्पर्क
  • लेख रचना
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँको १२ स्थानमा निषेधित  |  दलहरुबीच भएको सैद्धान्तिक सहमति: |  एमाले सरकारमा सहभागी हुने |  संविधानका सबै विवादित विषयमा ४ दलको बैठकले सहमति-११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई सङ्घीय स्वरुप दिइने |  संघीयताको नामकरणका प्रादेशिक सभालाई नै दिने कांग्रेसको निर्णय |  दलहरु ११ प्रदेश बनाउन सहमत भए पनि नामांकन र सिमांकनमा असहमत-कांग्रेस ८ प्रदेशकै अडानमा |  जातीय र क्षेत्रीय सद्भाव कायम गर्न कांग्रेस सभापतिको अपिल |  सहमतिलाई ध्यानमा राख्नुहोस् र साझा विन्दु खोजेर शान्ति र संविधान सुनिश्चित गरिदिनुहोस्  |  एमाले तत्काल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने |  वैशाख २३- राति दुई उपप्रधानमन्त्रीसहित १० जना मन्त्रीहरुको शपथ ग्रहण | 
हाईलाइट्स भिडीयो
अन्नपूर्ण हिमशृङ्खलामा हिमपहिरोपछि भीषण बाढी,
View All

राजनीतिक पार्टीहरु

  • नेपालका राजनीतिक पार्टीहरु
  • नेपाली कांग्रेस
  • नेकपा एमाले
  • मधेसी जनअधिकार फोरम
  • तराई मधेश लोकतान्त्रिक पार्टी
  • मधेस जनअधिकार फोरम (लोकतान्त्रिक)
  • नेकपा एमाओवादी
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनशक्ति पार्टी

प्रतिष्ठित नेताहरुको लिङ्क

  • शुसिल कोइराला
  • शेर बहादुर देउवा
  • रामचन्द्र पौडेल
  • खुमबहादुर खड्का
  • अर्जुन नरसिंह के.सी
  • दिपकुमार उपाध्याय
  • पुष्पकमल दाहाल
  • माधवकुमार नेपाल
  • बाबुराम भटराई
  • प्रकाशचन्द्र लोहनी
  • झलनाथ खनाल

उपयोगी साइटहरु

  • List of monarchs of Nepal
  • Prime Ministers of Nepal
  • Weather Forecast of Nepal
  • Foreign Exchange Rates
  • नेपाल सरकार
  • भारत सरकार
  • चीन सरकार
  • भुटान गतिविधि
  • विश्वको हालको समय
  • Mazzako Video
  • facebook

प्रमुख सञ्चार माध्यमहरु

  • नागरिक दैनिक
  • कान्तिपुर
  • गोरखापत्र
  • कारोवार दैनिक
  • चीनका समाचार
  • भारतका समाचार
  • सि.आर.आइ नेपाली सेवा
  • Guinness World Records
  • TV & FM channels
अन्य समचार
  • राजनीति
  • व्यवसाय/पर्यटन
  • स्वास्थ्य तथा समाज
  • खेलकूद/शिक्षा
  • अर्थ/वाणिज्य
  • अन्तराष्ट्रिय
  • संसद एवम् मन्त्रिपरिषद गतिविधि
  • दुर्घटना तथा अपराध
के गर्ने स्कुल त जानै पर्‍यो विकास तर्फ कसैले ध्यान नदिए पछि ज्यनको के माया भयो र काम त गर्नै पर्‍यो प्रधानमन्त्री नेपलमा बनेको मुस्ताङ गाडीमा काठमाडौंमा मेट्रो! नक्सा
मुख्य समाचार

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँको १२ स्थानमा निषेधित

 नयाँ सविधान जारी गर्ने समय नजिकिंदै गर्दा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँ महानगरपालिकाभित्रका १२ स्थानमा निषेधित  घोषणा गरिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेद्वारा जारी निषेधित क्षेत्रको आदेश शनिबारबाट लागू हुनेछ ।


(वितृत समाचार)

दलहरुबीच भएको सैद्धान्तिक सहमति:

 २०६९ जेठ १४ अगावै संविधान घोषणा गर्न दलहरुका बीच भएको सहमति

संविधान निर्माणका सन्दर्भमा देखिएका मुख्य विवादका विषयमा निम्नानुसार टुंग्याउने गरी राजनीतिक दलहरुका बीचमा निम्न सहमति भएको छ ।


(वितृत समाचार)

एमाले सरकारमा सहभागी हुने

 संविधानका विषयमा सहमति भएसँगै एमाले सरकारमा सहभागी हुने भएको छ। एमालेका तर्फबाट ईश्वर पोखरेल र राधा ज्ञवाली सरकारमा सहभागी हुनेछन्। नवनियुक्त मन्त्रीहरुलाई प्रधान मन्त्री बाबुराम भट्टराईले भोलि बिहान साँढे ८ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रधान मन्त्री निजी सचिवालयले जनाएको छ।


(वितृत समाचार)

संविधानका सबै विवादित विषयमा ४ दलको बैठकले सहमति-११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई सङ्घीय स्वरुप दिइने

 प्रधान मन्त्री निवासमा बसेको ४ दलको बैठकले संविधानका सबै विवादित विषयमा सहमति गरेको छ। सहमति अनुसार ११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई सङ्घीय स्वरुप दिइनेछ। यो सहमतिसँगै एमाले पनि सरकारमा सामेल हुने भएको छ।


(वितृत समाचार)

संघीयताको नामकरणका प्रादेशिक सभालाई नै दिने कांग्रेसको निर्णय

 संविधानसभामा दोस्रो ठूलो दल कांग्रेसले संघीयताको नामकरणका प्रादेशिक सभालाई नै दिने निर्णय गरेको छ । विवादित विषयमा पार्टीको अडानको समीक्षा गर्न बसेको बैठकले यो निर्णय गरेको हो ।


(वितृत समाचार)
राजनीति

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँको १२ स्थानमा निषेधित

 नयाँ सविधान जारी गर्ने समय नजिकिंदै गर्दा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँ महानगरपालिकाभित्रका १२ स्थानमा निषेधित  घोषणा गरिएको छ । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेद्वारा जारी निषेधित क्षेत्रको आदेश शनिबारबाट लागू हुनेछ ।


(बाँकी समाचार)
  • दलहरुबीच भएको सैद्धान्तिक सहमति:
  • एमाले सरकारमा सहभागी हुने
(सबै हेर्नुहोस्)
व्यवसाय/पर्यटन

लडाकु समायोजन रोज्नेको संख्या ४ हजारभन्दा पनि कम

 लडाकु समायोजन रोज्नेको संख्या ४ हजारभन्दा पनि कम

मुलुकभरिका माओवादी लडाकु शिविरबाट स्वैच्छिक अवकाश लिनेको संख्या सोमबारसम्म ५ हजार ४ सय ९८ पुगेको छ । सोमबार सातै शिविरबाट थप १ हजार ४ सय ४६ जनाले अवकाश रोजेका हुन् ।

पहिलो चरणको वर्गीकरणमा समायोजन रोजेका ९ हजार ७ सय ५ मध्ये अब ४ हजार २ सय ५ मात्र बाँकी छन् । दोस्रो चरणको वर्गीकरण जारी रहेकाले समायोजन रोज्नेको संख्या अझै घट्न सक्छ । कति लडाकुलाई समायोजन गर्ने भन्ने संख्याकै विवादका कारण लामो समयदेखि यो प्रक्रिया रोकिएको थियो । सातबुँदे सहमतिमा बढीमा ६ हजार ५ सय लडाकु समायोजन गर्ने उल्लेख छ । तर धेरैले अवकाश रोजेकाले समायोजन रोज्नेको संख्या ४ हजारभन्दा पनि कम हुने देखिएको छ । 


(बाँकी समाचार)
  • आयल निगमले पेट्रोल,डिजेल तथा मट्टितलेको मूल्यमा प्रति लिटर चार रुपैयाँको दरले वृद्धि
  • निर्वाचन आयोगले आयव्यय बुझाउन पटक-पटक गरेको ताकेता ११ वटा दलले वास्ता नगरेकाले खारेज
(सबै हेर्नुहोस्)
स्वास्थ्य तथा समाज

निर्धारित मितिमै महिला मैत्री संविधानको माग गर्दै मंगलबार राजधानीमा खबरदारी जुलुश

 महिला मानव अधिकार रक्षकहरुले निर्धारित मितिमै महिला मैत्री संविधानको माग गर्दै मंगलबार राजधानीमा खबरदारी जुलुश गरेका छन् ।


(बाँकी समाचार)
  • पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले ‘रमेश चालिसे बचाउ अभियान’ सञ्चालन
  • नेपालको दैनिक २२०८ जन्म र ६३५ मृत्यु
(सबै हेर्नुहोस्)
खेलकूद/शिक्षा

एसएलसी परीक्षा मंगलबारदेखि सुरु

 परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीले सञ्चालन गर्ने एसएलसी परीक्षा मंगलबारदेखि सुरु भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जेम्टेडतर्फ ८२ हजार २ सय ८३ विद्यार्थी परीक्षामा सामेल हुने पनिकाले  जनाएको छ । 
(बाँकी समाचार)
  • 'नेपालको साहसिक गन्तव्यलाई चिनाउने एउटा गतिलो अवसर
  • सर्वोच्च शिखर सगरमाथाबाट प्याराग्लाइडिङमा उडेर समुन्द्री सतह बंगालको खाडिसम्म
(सबै हेर्नुहोस्)
अर्थ/वाणिज्य

राजस्व छल्ने प्रवृत्ति व्यापक

 अर्थ मन्त्रालयले भन्सार नाकामा न्यूनबिजकीकरण गर्ने, परिणाम ढाँट्ने र वस्तुको फरक वर्गीकरण गरी राजस्व छल्ने प्रवृत्ति व्यापक भएको फेला पारेको छ। अर्थमन्त्री वर्षमान पुन र सचिव कृष्णहरि बास्कोटासहितको भारतीय सीमा क्षेत्रका भन्सार नाकाको स्थलगत भ्रमणमा यस्तो तथ्य फेला परेको हो। 


(बाँकी समाचार)
  • नेपाली सेनालाई अमेरिकाले दुई मिलियन अमेरिकी डलर सहयोग गर्ने
  • चीनले बजेटरी सहयोगका रूपमा नेपालका लागि करिब ५ अर्ब रुपैयाँको थप आर्थिक सहयोग प्रदान
(सबै हेर्नुहोस्)
अन्तराष्ट्रिय

जलवायु परिवर्तनका सम्बन्धमा हिमाली मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने

 जलवायु परिवर्तनका सम्बन्धमा हिमाली मुलुकहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही चैत २३ र २४ मा काठमाडौंमा हुने भएको छ । ५५ मुलुकको सहभागिता रहने उक्त सम्मेलनमा वातावरणसम्बन्धी २५ वटा अन्तर्राष्ट्रिय संस्था तथा ठूलो संख्यामा वातावरण विशेषज्ञहरूले पनि भाग लिनेछन् ।


(बाँकी समाचार)
  • बेलायतले नेपालको शान्ति प्रक्रियालाई सघाउन २ करोड स्टर्लिङ पाउन्ड सहयोग गर्ने
  • परराष्ट्र बाहेकका कर्मचारीलाई पनि राजदूत बनाउने प्रस्ताव परराष्ट्र सेवाका कर्मचारी असन्तुष्ट
(सबै हेर्नुहोस्)
संसद एवम् मन्त्रिपरिषद गतिविधि

कांग्रेसले तत्काल व्यवस्थापिका संसदको बैठक बोलाउन सरकारसंग माग

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल व्यवस्थापिका संसदको बैठक बोलाउन सरकारसंग माग गरेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले संसद बैठकको माग गर्ने निर्णय गरेको हो ।


(बाँकी समाचार)
  • वैशाख ११ गते दिउँसो ३ बजे संविधानसभाको बैठक
  • प्रमुख राजनीतिक दलहरु सम्मिलित राष्ट्रिय सहमितको सरकार बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड
(सबै हेर्नुहोस्)
दुर्घटना तथा अपराध

हिम पहिरोले सेतीनदीमा बाढी- सात जनाको शव फेला- करिब ५० जना बेपत्ता

 अन्नपूर्ण हिमशृङ्खलामा शनिबार गएको हिम पहिरोले सेतीनदीमा बाढीको रुप लिँदा कास्कीमा व्यापक जन धनको क्षति भएको छ । हालसम्म सात जनाको शव फेला परेको बताइएको छ भने प्रहरीले करिब ५० जना बेपत्ता रहेको जानकारी दिएको छ ।


(बाँकी समाचार)
  • चावहिलस्थित पशुपति क्यामपसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघवीच झडप
  • सुर्खेत सतबरिया शिविरमा आइतबार राति माओवादी लडाकुबीच झडपमा तीन जना गम्भीर घाइते
(सबै हेर्नुहोस्)
महत्वपूर्ण समाचार
  • सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी काठमाडौँको १२ स्थानमा निषेधित
  • दलहरुबीच भएको सैद्धान्तिक सहमति:
  • एमाले सरकारमा सहभागी हुने
  • संविधानका सबै विवादित विषयमा ४ दलको बैठकले सहमति-११ प्रदेशमा राज्य पुनर्संरचना गरी देशलाई सङ्घीय स्वरुप दिइने
  • संघीयताको नामकरणका प्रादेशिक सभालाई नै दिने कांग्रेसको निर्णय
  • दलहरु ११ प्रदेश बनाउन सहमत भए पनि नामांकन र सिमांकनमा असहमत-कांग्रेस ८ प्रदेशकै अडानमा
  • जातीय र क्षेत्रीय सद्भाव कायम गर्न कांग्रेस सभापतिको अपिल
  • सहमतिलाई ध्यानमा राख्नुहोस् र साझा विन्दु खोजेर शान्ति र संविधान सुनिश्चित गरिदिनुहोस्
  • एमाले तत्काल बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी नहुने
  • वैशाख २३- राति दुई उपप्रधानमन्त्रीसहित १० जना मन्त्रीहरुको शपथ ग्रहण
(सबै हेर्नुहोस्)
साताको समाचार

दलहरुबीच भएको सैद्धान्तिक सहमति:

 २०६९ जेठ १४ अगावै संविधान घोषणा गर्न दलहरुका बीच भएको सहमति

संविधान निर्माणका सन्दर्भमा देखिएका मुख्य विवादका विषयमा निम्नानुसार टुंग्याउने गरी राजनीतिक दलहरुका बीचमा निम्न सहमति भएको छ ।


(सबै हेर्नुहोस्)
फोटो फिचर
अन्तर्वाता

माओवादी अध्यक्ष पुष्पकमल दाहालको संलग्नतामा ३ अर्ब भ्रष्टाचार भएको वैद्य पक्षको ठहर

 माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले लडाकुको भरणपोषण, भत्ता र शिविर निर्माणमा सरकारले खर्चेको करिब ९ अर्ब रुपैयाँमध्ये पौने ३ अर्ब भ्रष्टाचार भएको ठहर गरेको छ। उक्त भ्रष्टाचारमा तत्कालीन डिभिजन कमान्डरहरू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल संलग्न भएको आरोप लगाउँदै वैद्य पक्षकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग छानबिनको माग गरेका छन्। 


(वितृत समाचार)
लेख रचन

जूवाघरु जूवाका बारेमा लेखिएका निबन्धहरुको सङ्कलन

यस सङ्ग्रहका निबन्धहरुमा जूवाका नकारात्मक पक्षको चर्चा छ ।जूवाका बारेमा लेखिएका यी निबन्धहरुको विशेषता के रहेको छ भने

सबै निबन्धहरु स्वानभूत जस्ता छन् । लेखक जूवाडे नभइकन पनि जूवाडे जस्तो देखिने लेखकको लेखकीय विशेषता हो ।

 

 

(वितृत समाचार)
  • गृहपृष्ठ
  • भिडियो
  • राजनीति
  • व्यवसाय
  • मनोरञ्जन
  • खेलकूद
  • अन्तराष्ट्रिय
  • वातावरण
  • अन्तर्वाता
  • सम्पर्क
  • लेख रचना

  • Copyright © 2010 Gateway Media Network :: All rights reserved.
    Powered by :: Weblink Nepal ::